क्याट बेल्जियमद्वारा सहयोग रकम हस्तान्तरण

चितवन । सहायता कोष क्याट बेल्जियमले भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका विरामीहरुलाई आज शुक्रबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ । अस्पतालमा उपचाररत ६८ जनाको उपचारमा सहयोग गर्ने उद्धेश्यले सो रकम हस्तान्तरण गरीएको हो । शुक्रबार अस्पतालमा आयोजित एक औपचारिक समारोहमा चितवन सहायता कोष क्याट बेल्जियमका उपाध्यक्ष राजु घिमिरे र संस्थापक अध्यक्ष सिता सापकोटाले संयुक्त रुपमा अस्पतालका … Continue reading क्याट बेल्जियमद्वारा सहयोग रकम हस्तान्तरण